punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आजको मौसम : चिसो बढ्ने, सतर्कता अपनाउन आग्रह

Chaupati
safha napa

देशका अधिकांश भूभागमा आज मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तर प्रदेश १ र प्रदेश २ मा आंशिकदेखि सामान्य बदली रहने मौसमविदले जनाएका छन्।

आइतबार राति प्रदेश १ मा आंशिक बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

तर मौसम सफा रहे पनि तापक्रममा हल्का गिरावट आइ चिसो बढ्न सक्ने भएकोले सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।


२६ पुस २०७७, आइतवार ०९:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु