विदेशी मुद्रा विनिमयदर : कति पुग्यो अमेरिकी डलरको मूूूल्य ?

आज अमेरिकी डलर एकको खरिदमा ११६।८९ नेपाली खदिर रुपैयाँ भएको राष्ट्र बैंकले तोकेको छ । त्यस्तै विक्रीदर ११७।४९ रुपैयाँ तोकेको छ ।
राष्ट्र बैंकका यरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ १६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ८९ पैसा भएको जनाएको छ । यस्तैगरी जापानी एन १० को खरिदमा ११।२६ र विक्रीदर ११।३१ रहेको जनाएको छ ।
त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिददर ३१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३२ पैसा तोकिएको छ ।
विनिमयदर तालिका :
२६ पुस २०७७, आइतवार ०९:३७ बजे प्रकाशित