punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेकपाको प्रचण्ड–माधव समूहको प्रदेश कमिटीको बैठक सुरु

Chaupati
safha napa

नेकपाको प्रचण्ड–माधव समूहको सुदुरपश्चिम प्रदेश कमिटीको बैठक धनगढीमा सुरु भएको छ ।

पार्टी विभाजन भएपछि यो समूहको पहिलो पटक बैठक बसको हो । बैठकमा नेकपाका प्रदेश इन्चार्ज डा. भीम रावल लगाएतका नेताहरुको सहभागीता रहेको छ ।

बैठकले आगामी दिनमा पार्टीले चाल्ने कदमका बारेमा छलफल हुने बताइएको छ ।


१७ पुस २०७७, शुक्रवार १३:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु