धनगढीमा १ जना युवक मृत भेटिए

धनगढीमा १ जना युवक मृत अवस्थामा भेटिएका छन।

धनगढी उप–महानगरपालिका वडा नम्बर ३ चटकपुरमा १८ वर्षीय दीपक राना मृत अवस्था भेटिएका हुन ।

चटकपुरस्थित राना टोलका उनी रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रतिक बिष्टले जानकारी दिए । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।


१३ मंसिर २०७७, शनिवार १२:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु