punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कार चलाउन सिकाउने क्रममा दुर्घटना हुँदा एक जनाको ज्यान गयो

Chaupati
safha napa

बैतडी : बैतडीमा कार चलाउन सिकाउने क्रममा दुर्घटना हुदा एक जनाको ज्यान गएको छ। भने एक जना घाईते भएका छन । जिल्लाको दशरथचन्द नगरपालिका ४ शाहीलेकका अन्दाजी २८ बर्षीय हरिश तिरुवाको ज्यान गएको प्रहरीले जनाएको छ ।

बा ६ प ९१९९ नम्बरको कार दशरथचन्द नगरपालिका २ देहीमाण्डौं घुसल्ला मोड नजिककै फिल्डमा सिकाउने क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए।

दुर्घटनामा परी कृषि विकास बैंक शाखा शाहीलेक बैतडीका शाखा प्रबन्धक डिकरदेव पाण्डेय घाइते भएका छन ।


२४ माघ २०७६, शुक्रवार ०१:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु