सुनसरी–१ मा हर्कको अग्रता

सुनसरी । सुनसरी–१ मा श्रम संस्कृति पार्टीका हर्क साम्पाङले लगातार मतान्तर बढाउँदै अग्रता लिइराखेका छन् ।

उनले १८ हजार ३३२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी सरिन तामाङले ११ हजार ९०८ मत प्राप्त गरेकी छन् । साम्पाङ र तामाङको मतान्तर ६ हजार ६२४ छ ।


२३ फागुन २०८२, शनिवार २२:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु