punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

झापा-३ मा राजेन्द्र लिङ्देन पराजित,रास्वपाका पाठक विजयी

Chaupati
safha napa

काठमाडौं । झापा- ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठक विजयी भएका छन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई पराजित गरेका हुन् । पाठक ३८ हजार ६७४ मत प्राप्त गर्दा लिङ्देनले १७ हजार २९४ मत पाए ।

यस्तै नेपाली कांग्रेसका राजेन्द्र कुमार घिमिरेले ८ हजार १९९ मत पाउँदा नेकपा एमालेका हरि बहादुर राजवंशीले ७ हजार ४९२ मत पाए ।


२३ फागुन २०८२, शनिवार २३:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु