punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अमरेशले ६ हजार कटाउँदा गगनको मत कति ?

Chaupati
safha napa

सर्लाही क्षेत्र नं ४ मा रास्वपाका उम्मेदवार अमरेश सिंहले अग्रता कायमै राखेका छन् । उनले नेपाली कांग्रेसका सभापति गगन थापालाई २ हजार ५६६ मतले पछाडि पारेका छन् ।

जारी मतगणनामा सिंहले ६ हजार २६३ मत पाउँदा थापाले ३ हजार ६९७ मत पाएका छन् ।


२२ फागुन २०८२, शुक्रवार २२:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु