बैतडीमा रास्वपाका भण्डारीलाई अग्रता, पछ्याउदै कांग्रेसका चन्द

बैतडी। बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरिमोहन भण्डारीले सुरुवाती अग्रता लिएका छन् । हालसम्म १ हजार २५ मतगणना हुँदा उनले ३६८ मत प्राप्त गरेका छन् ।

उनलाई पछ्याइरहेका कांग्रेसका चतुरबहादुर चन्दले २५८ मत पाएका छन् । यसैगरी, नेकपा एमालेका दामोदर भण्डारीले १८७ मत ल्याएका छन् ।


२२ फागुन २०८२, शुक्रवार १६:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु