punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गृहमन्त्री अर्यालले गरे गौरीफन्टा नाकाको अवलोकन

Chaupati
safha napa

धनगढी। प्रदेश स्तरीय सुरक्षाअ गोष्ठीका लागि धनगढी पुगेका गृहमन्त्री ओमप्रकाश अर्यालले गौरीफन्टा नाकाको अवलोकन गरेका छन्।

गृहमन्त्री अर्याल नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुबैजना महानिरीक्षक तथा प्रदेश र जिल्लाका सुरक्षा निकायका प्रमुखहरूसँगै सीमानाकाको अवलोकन गरेका हुन्।

त्रिनगरस्थित गौरीफन्टा नाका पुग्नु अगाडि गृहमन्त्री  अर्याल गेटा अस्पतालमा पुगेका थिए। गृहमन्त्री अर्यालले नाकास्थित कार्यालयहरूको निरीक्षण गरेका छन्।

मंगलवार धनगढीमा हुने प्रदेश स्तरीय सूरक्षा बैठकमा भाग लिन गृहमन्त्री अर्याल सुरक्षा निकायका प्रमुखिसहित धनगढी पुगेका हुन्।

 


१५ मंसिर २०८२, सोमवार १४:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु