punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरबाट फरार प्रतिवादी पक्राउ

Chaupati
safha napa

धनगढी। कञ्चनपुर प्रहरीले फरार प्रतिवादी पक्राउ गरेको छ। कञ्चनपुर जिल्ला अदालतले लागुऔषध मुद्दामा १० महिना कैद सजाय तोकेका २७ वर्षीय दीपक जोशीलाई प्रहरीले पक्राउ गरेको हो।

भीमदत्त नगरपालिका–१० का जोशीलाई २०८१ फागुन ३० गते जिल्ला अदालतले कैद सजाय तोकेको थियो। उनी फरार रहेका थिए। शुक्रवार उनलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको हो।


१६ चैत २०८१, शनिवार ११:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु