punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमका वनमन्त्री चौधरीद्धारा राजीनामा

Chaupati
safha napa

धनगढी ।  सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीले राजीनामा दिएका छन् ।

वनमन्त्री चौधरीकोे आर्थिक लेनदेन अडियो रेकर्ड सार्वजनिक भएपछि मुख्यमन्त्री कमल शाहले चौधरीलाई राजीनामा दिन निर्देशन दिएका छन् ।

सोही अनुसार वनमन्त्री चौधरीले आज पत्रकार सम्मेलनको आयोजना गर्दै सो पदबाट राजीनामा दिएको बताएका हुन् ।

 


१६ चैत २०८१, शनिवार ११:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु