punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

संसद्‌मा विपक्षी दलको अवरोध

Chaupati
safha napa

काठमाडौं। विपक्षी दलहरूले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयमा प्रधानमन्त्रीको जवाफ माग गरेका छन् ।

आज प्रतिनिधिसभा बैठक सुरु हुनासाथ विपक्षी दलहहरूले उभिएर विरोध जनाएका थिए ।

सभामुखले नेकपा ९माओवादी केन्द्र०का उपमहासचिव तथा सांसद शक्ति बस्नेतलाई समय दिए । उनले घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन अवरोध गर्ने विपक्षी दलको निर्णय सुनाए ।


१३ चैत २०८१, बुधवार १२:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु