कक्षा १२ को परिक्षा तालिका सार्वजनिक, यस्तो छ समय तालिका
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परिक्षा तालिका सार्वजनिक गरेको छ ।
२०८२ साल वैसाख ११ गते देखि हुने परिक्षाको तालिका सार्वजनिक गरेको हो ।
तालिका अनुसार परिक्षा बिहान ८ बजेदेखि सुरु भएर ११ बजेसम्म सञ्चालन हुने छ ।

१ फागुन २०८१, बिहीवार १७:२९ बजे प्रकाशित













