punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरबाट ९ लाख बढी मुल्यको सामान बरामद

Chaupati
safha napa

कञ्चनपुर। कञ्चनपुरबाट ९ लाख बढी मुल्यको सामान बरामद गरिएको छ।

भीमदत्त नगरपालिका–६ ऐठपुर र बेलौरी नगरपालिका–६ प्रेमनगरबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ९ लाख २० हजार ९५० मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरिएको हो। उक्त मुल्य बराबरको माछा, सुट पिस, धोती, चप्पल, मोटरसाइकल थान–१ लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

 


२१ माघ २०८१, सोमवार ०८:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु