यस्तो छ आज सुनचाँदीको मूल्य

काठमाडौं ।आज (मंगलबार) सुनको मूल्य तोलामा ७ सय रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ७४ हजार ३ सय रुपैयाँ थियो ।

आज चाँदीको मूल्य भने घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ४५ रुपैयाँ घटेको हो। अघिल्लो दिन प्रतितोला ३ हजार ७२० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ६७५ रुपैयाँमा कायम भएको छ ।


१७ कात्तिक २०८३, मंगलवार १२:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु