लालझाडी र शुक्लाफाँटा जोड्ने दोदा नदीमा निर्माणाधीन पुल
कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–४ र शुक्लाफाँटा नगरपालिका–१२ जोडनका लागि दोदा नदीमाथि २२ करोडभन्दा बढीको लागतमा पक्कीपुल निर्माण हुँदै गरेको छ ।रासस
१४ पुस २०८१, आइतवार १७:०६ बजे प्रकाशित












