सुदूरपश्चिम सरकारको दोस्रो पटक बजेट भाषण सुरू नगर्दै प्रतिपक्षी दलको बिरोध

सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षको लागि सोमवार दोस्रो पटक बजेट प्रस्तुत गर्नु अगावै बिरोध भएको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले बजेट पेश गर्न बोलाइएको प्रदेश सभा बैठक सुरू नहुँदै बिरोध जनाएका हुन्।

माओवादी केन्द्र र समाजवादीले दोस्रो पटक बजेत्त प्रस्तुत गर्नु असंवैधानिक कदम भन्दै बिरोध जनाएका हुन्।

 


३१ भदौ २०८१, सोमवार १६:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु