punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

१३ वर्षीया बालिकालाई पटक–पटक बलात्कार, १ जना पक्राउ

Chaupati
safha napa

खोटाङ । खोटाङमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

बलात्कार आरोपमा प्रहरीले हलेसी तुवाचुङ नगरपालिका– ११ राजापानीका ५८ वर्षीय शम्भुप्रसाद घिमिरेलाई आइतबार पक्राउ गरेको हो ।

शम्भुले ती बालिकालाई गत जेठ ५ गतेदेखि पटक–पटक करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी चिसापानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


१७ असार २०८१, सोमवार १७:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु