punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

Chaupati
safha napa

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

सुन आज तोलामा सात सय रुपैयाँ घट्दै प्रतितोला एक लाख ३७ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो (सोमबार) प्रतितोला एक लाख ३८ हजार एक सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य भने आज तोलामा २५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार सात सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


१ जेठ २०८१, मंगलवार ११:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु