डडेल्धुराको आलितालमा एक पुरुषको शव फेला
डडेल्धुराको आलितालमा शुक्रवार एक अपरिचित पुरुष मृत अवस्थामा फेला परेका छन्।
आलिताल–८ घुम्ति बजारबाट डोला जाने बाटोमा एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।
१ भदौ २०८०, शुक्रवार १६:४८ बजे प्रकाशित