punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रिहाइको माग गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणका नेताहरु उच्च अदालत पुगे

Chaupati
safha napa

जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएका नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त नेताहरु रिहाइको माग गर्दै उच्च अदालत पाटन पुगेका छन् । उनीहरुले उच्च अदालतमा निवेदन दिँदै आफूहरुलाई सामान्य तारिखमा रिहा गर्न माग गरेका छन् ।

कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण, एमाले सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझी, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल लगायतले उच्च अदालत पाटनमा निवेदन दिँदै आफूहरुलाई थुनामा राख्ने जिल्ला अदालतको आदेश गलत भएको जिकिर गरेका छन् ।


१६ साउन २०८०, मंगलवार १३:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु