नेपाल टस जितेर पहिला फिल्डिङमा

आईसीसी विश्वकप छनोट अन्तर्गत दोस्रो खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ ।

जिम्बाबेको हरारे मैदानमा केहिबेरमा सुरु हुने अमेरिकाविरुद्धको खेलमा चोटका कारण तिब्र गतिका बलर सोमपाल कामी घाइते भएपछि टीममा एक परिवर्तन गर्दै उनको स्थानमा बायाँ हाते स्पिनर ललित राजवंशीलाई प्लेइङ ११ मा समावेश गरेको छ।

 

 

 


५ असार २०८०, मंगलवार १२:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु