punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमालेको अवरोधपछि स्थगित प्रतिनिधिसभा बैठक तीन बजे बस्ने

Chaupati
safha napa

एमालेको अवरोधपछि स्थगित प्रतिनिधिसभा बैठक तीन बजे बस्ने

नेकपा एमालेको अवरोधपछि स्थगित भएको प्रतिनिधिसभाको बैठकले अहिले तीन बजे बस्ने भएको छ । आज बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिएपछि सो पारित गर्ने कार्यसूची छ ।

तर नेकपा एमालेले पशुपतिमा चढाएको जलहरीमा भ्रष्टाचार भएको विषय माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले उठाएको विषयमा सरकारको जवाफ माग्दै पौने १ बजे बैठक अवरोध गरेको थियो ।


१२ जेठ २०८०, शुक्रवार १५:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु