मन्त्रिपरिषद् बैठक सुरू

मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको मिति तयलगायतका विषयमा निर्णय हुने बुझिएको छ ।


९ जेठ २०८०, मंगलवार १७:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु