punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

१७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ

Chaupati
safha napa

कञ्चनपुर । कञ्चनपुरमा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। बेदकोट नगरपालिका–१० का १८ वर्षीय किशोरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।

किशोरीले ती किशोरविरुद्ध गत सोमबार जबरजस्ती करणीको उजुरी दिएकी थिइन्। अनुसन्धानका लागि प्रहरीले किशोरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कंचनपुरले जनाएको छ । ।

 


२० वैशाख २०८०, बुधवार १५:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु