punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

लुम्बिनीमा मुख्यमन्त्रीसहित ४ जनाले लिए सपथ

Chaupati
safha napa

लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित ४ जनाले शपथ ग्रहण गरेका छन् ।

आज मुख्यमन्त्री काँग्रेसका डिल्लीबहादुर चौधरीसहित माओवादी केन्द्रबाट धनबहादुर मास्की, नागरिक उन्मुक्तीका धर्मबहादुर चौधरी, लोसपाबाट सन्तोष पाण्डे ले मन्त्री पदको सपथ लिईका छन् ।

उनीहरुको मन्त्रालय भने टुंगिएको छैन ।

 


१५ वैशाख २०८०, शुक्रवार १५:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु