punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डडेल्धुरामा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु

Chaupati
safha napa

डडेल्धुरामा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको अमरगढी नगरपालिका–३ गुजरलेकका ५२ वर्षीय गणेश पल्लेको बँदेलको आक्रमणबाट मृत्यु भएको हो।

बिहान खेतमा गोरु डोराउन गएको बेला बँदेलको आक्रमणमा परि उनी घाइते भएका थिए । डडेल्धुराका प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टले घाइते पल्लेको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको बताए।


२२ फागुन २०७९, सोमवार १३:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु