punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाजुराको प्रदेशसभा निर्वाचन क्षेत्र १ मा एकीकृत समाजवादीका शाही विजयी

Chaupati
safha napa

बाजुराको प्रदेशसभा निर्वाचन क्षेत्र १ मा एकीकृत समाजवादी पार्टीका उम्मेदवार नरेश कुमार शाही विजयी भएका छन् ।

शाहीले १० हजार ९ सय ७३ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार बल्देब रेग्मीले ८हजार ६सय ३२मत प्राप्त गरे ।

शाही र रेग्मीबिचको मतान्तर दुई हजार तीन सय ४१ रहेको छ।

त्यस्तै नेकपा माओवादी केन्द्रका उम्मेदवार कर्णबहादुर विकले एक हजार ९८मत प्राप्त गरे ।


१७ मंसिर २०७९, शनिवार १९:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु