punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डडेल्धुरा प्रदेश २ : बहालवाला मन्त्री भन्दा स्वतन्त्र उम्मेदवार अघि

Chaupati
safha napa
डडेल्धुरा प्रदेश सभा २ मा प्रदेशका बहालवाला सामाजिक विकास मन्त्री गोविन्द बोहरा पछि परेका छन् । उनलाई स्वतन्त्र उम्मेदवार डा.तारा जोशीले उछिनिरहेका छन् । जोशीले २,८५७
मत पाउँदा बोहराले २,३६४ मत पाएका छन् ।
कांग्रेसका बोहरालाई यहाँ माओवादी केन्द्रले सहयोग गरेको छ भने स्वतन्त्र उम्मेदवार जोशीलाई नेकपा एकीकृत समाजवादी र बिपी कांग्रेसले समर्थन गरेको छ । नेकपा एकीकृत समाजवादीबाट टिकटको लाइनमा भएर पनि टिकट नपाएपछि जोशीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए ।

७ मंसिर २०७९, बुधवार १७:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु