punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दार्चुला घटना : एमाले कार्यकर्ताबाट कुटिएका धामी  बीएण्डबी रिफर

Chaupati
safha napa
कैलाली । दार्चुलाको नौगाड गाउँपालिकामा एमाले कार्यकर्ताहरूको आक्रमणबाट घाइते भएका जयभान सिंह धामी लाई थप उपचारका लागि ललितपुरको बीएण्डबी अस्पताल ल्याइएको छ ।
नौगाड गाउँपालिका ६ खेडमा एमाले कार्यकर्ताहरूले आइतबार दिउँसो आक्रमण गरेको सत्ता गठबन्धनका नेताहरूले आरोप लगाएका छन् । आक्रमणबाट  घाइते भएर धनगढीमा प्रारम्भिक उपचार गरेपछि उनलाई बीएण्डबी अस्पताल रिफर गरिएको छ ।
आक्रमणको विरोधमा आज सत्ता गठबन्धनका कार्यकर्ताहरूले गोकुलेश्वर खार खलंगा खण्डको धुलीगडा क्षेत्रमा सडक अवरुद्ध पारेका छन् ।

२८ कात्तिक २०७९, सोमवार १६:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु