punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बागी उम्मेदवारी दिने ५ जनालाई कांग्रेसले पार्टीबाट निकाल्यो

Chaupati
safha napa

सत्तारुढ दल नेपाली कांग्रेसले पाँच जना सदस्यलाई पार्टीबाट निष्कासन गरेको छ। पार्टीको निर्णयविरुद्ध लागेको भन्दै कांग्रेसले पाँच जनालाई पार्टीबाट निकालेको हो।
कांग्रेस केन्द्रिय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले एक विज्ञप्ति जारी गर्दै सो जानकारी गराएका छन् ।

पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवारविरुद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक भएमा नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम ५ (पाँच) वर्षका लागि देहायका व्यक्तिलाई सदस्यता समेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देश गरिन्छ,’ कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

बागी, बागीका प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएकालाई समेत कारबाही गरेको कांग्रेसले विज्ञप्तिमा उल्लेख गरेको छ।


२८ कात्तिक २०७९, सोमवार १४:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु