punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

स्कुलबसको ठक्करबाट एक बालकको ज्यान गयो

Chaupati
safha napa

जुम्लामा स्कुलबसको ठक्करबाट एक बालकको ज्यान गएको छ ।चन्दननाथ नगरपालिका(९ उमगाडमा कनिका निसा बोर्डिङ स्कुलको भे १ क ३८२ नम्बरको बसले ठक्कर दिँदा ११ वर्षका राजेश गिरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार गिरीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारका क्रममा निधन भएको हो ।


२५ कात्तिक २०७९, शुक्रवार १२:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु