punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बढ्यो सुनको मूल्य

Chaupati
safha napa

सुनको मूल्य एकैदिन तोलामा १३ सय रूपैयाँ वृद्धि भएको छ । अघिल्लो प्रतितोला ९५ हजार ४ सय रूपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बढेर आज ९६ हजार ७ सय रूपैयाँ पुगेको हो ।

यस्तै तेजावी सुनको मूल्य पनि अघिल्लो दिनको मूल्यमा १३ सय रुपैयाँले नै बढ्दै ९६ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने तोलामा १० रूपैयाँले बढ्दै आज एक हजार २ सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ ।


२५ कात्तिक २०७९, शुक्रवार ११:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु