punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा लागूऔषधसहित ४ जना पक्राउ

Chaupati
safha napa

कैलालीमा लागूऔषधसहित ४ जना पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–९ शेरीबाट २५ ग्राम खैरो हेरोइनसहित सोही ठाउँका खगेन्द्र बोहरालाई प्रहरीले विहीबार पक्राउ गरेको हो।

प्रदेश प्रहरी कार्यालय धनगढी र वडा प्रहरी कार्यालयबाट संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो। यस्तै धनगढी उपमहानगरपालिका–२ मिलनचोकबाट ४ ग्राम ५ सय मिलिग्राम हेरोइनसहित तीन जना पक्राउ परेका छन्। उनीहरुलाई पनि बिहिबार साँझ पक्राउ गरिएको हो ।


४ कात्तिक २०७९, शुक्रवार १६:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु