punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नाबालक भतिजलाई रडले हानेर हत्या गरेको आरोपमा काका पक्राउ

Chaupati
safha napa

धनुषामा भतिज हत्या आरोपमा काका पक्राउ परेका छन् । क्षिरेश्वरनाथ नगरपालिका–५ बस्ने २८ वर्षीय रवी पासवान हत्या अभियोगमा समातिएका हुन् ।

रवीले आफ्नै चार वर्षीय भतिज अनुष पासवानलाई फलामको रड प्रहार गरि गम्भीर घाइते बनाएका थिए । अनुषको महेन्द्रनगर हेल्थ केयर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रहरीले रवीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

 


१३ असोज २०७९, बिहीवार १५:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु