कैलालीको चुरेमा बस दुर्घटना
धनगढीबाट डोटीका लागि छुटेको बस दुर्घटना भएको छ। डोटीको बडीकेदार गाउँपालिकाको लागि छुटेको ना ४ ख ५६३५ नम्बरको बस कैलालीको चुरे गाउँपालिका–३ सल्लेरी नजिक दुर्घटना भएको प्रहरीले जनाएको हो ।
बस चिप्लिएर नालीमा परेको र क्षति केही नभएको ईलाका प्रहरी कार्यालय फलटुडेले जनाएको छ। बसमा सवार सबै यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ । छुटेको बस दुर्घटना
धनगढीबाट डोटीका लागि छुटेको बस दुर्घटना भएको छ। डोटीको बडीकेदार गाउँपालिकाको लागि छुटेको ना ४ ख ५६३५ नम्बरको बस कैलालीको चुरे गाउँपालिका–३ सल्लेरी नजिक दुर्घटना भएको प्रहरीले जनाएको हो।
बस चिप्लिएर नालीमा परेको र क्षति केही नभएको ईलाका प्रहरी कार्यालय फलटुडेले जनाएको छ। बसमा सवार सबै यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ ।
१० असोज २०७९, सोमवार १७:२२ बजे प्रकाशित































