punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा महिलालाई बलात्कार गरेको आरोपमा किशोर पक्राउ

Chaupati
safha napa

कञ्चनपुरमा ४८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १८ वर्षीय किशोर पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका–१० गज्जर बस्ने १८ वर्षीय किशोर पक्राउ परेको प्रहरीले जनाएको छ ।

किशोरले ती महिलालाई सोही ठाउँस्थित खेतबारीमा बलात्कार गरेको उजुरीपछि वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका किशोरमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।


७ असोज २०७९, शुक्रवार २२:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु