punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सत्यमोहन जोशीलाई डेंगु संक्रमण

Chaupati
safha napa

वाङ्मय पुरुष सत्यमोहन जोशीलाई डेंगु संक्रमण भएको छ । कमजोर महसुस र खानामा अरुचि भएपछि अस्पतालको आकस्मिक कक्षमा आएका जोशीको परीक्षण गर्दा डेंगु पुष्टि भएको किष्ट मेडिकल कलेजले जनाएको छ । १०२ वर्षका जोशीमा पिसाब संक्रमणका साथै पुरानै छाती तथा मुटुको समस्या पनि रहेको अस्पतालले जनाएको छ ।

अस्पतालको डिलक्स क्याबिनमा उपचार गराइरहेका उनको अवस्था चिन्ताजनक देखिए पनि डराइहाल्नुपर्ने अवस्था नरहेको अस्पतालको विज्ञप्तिमा उल्लेख छ ।

 


७ असोज २०७९, शुक्रवार २२:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु