punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमका एक/दुई ठाउँमा वर्षाको सम्भावना

Chaupati
safha napa

आज वाग्मती प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् सञ्जिव अधिकारीका अनुसार आज दिउँसो वाग्मती प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।

वाग्मती प्रदेशका एकरदुई ठाउँमा मेघ गर्जन र चट्याङसहित ठूलो वर्षाको सम्भावना रहेकोले पहाडी क्षेत्रमा भू–क्षय, पहिरो तथा बाढीको जोखिम रहेको छ । साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्को अनुरोध छ ।

मौसमविद्का अनुसार आज वाग्मती, गण्डकी र प्रदेश १ का केही ठाउँमा र बाँकी प्रदेशका एक दुई ठाउँमा भने आज हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ । अहिले वाग्मती र गण्डकी प्रदेशको मौसम बद्ली भएको छ ।


२२ भदौ २०७९, बुधवार ०८:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु