पेट्राल, डिजेल र मट्टितेलको मूल्य १० रुपैँयाले घट्यो

नेपाल आयल निगमले डिजल, पेट्रोल र मट्टीतेलको मूल्य घटाएको छ । पेट्राल डिजेल र मट्टितेलको मूल्य १० रुपैँयाले घटेको छ ।

निगमले विज्ञप्ति निकाल्दै पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैँया मूल्य घटेको उल्लेख गरेको छ ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७० रुपैँया र डिजेल तथा मट्टितेलको मूल्य १ सय ५३ रुपैँया पर्नेछ ।

सरकारले १० रुपैँया पूर्वाधार कर घटाएसँगै निर्णय गरेसँगै मूल्य पनि घटेको हो । पेट्रोल, डिजेल तथा मट्टितेलको प्रतिलिटर १० रुपैँया मूल्य घटेको छ ।


१९ जेठ २०७९, बिहीवार २१:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु