punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नयाँ बजेट: भूमिहीन दलितलाई तीन वर्षभित्र आवास

Chaupati
safha napa

सरकारलो भूमिहीन दलितलाई आगामी तीन वर्षभित्र आवास उपलब्ध गराउने लक्ष्य अघि सारेको छ ।

आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो योजना अघि सारेका हुन् ।

उनले वार्षिक ८ लाख नागरिकलाई निरपेक्ष गरिबीबाट माथि उकास्ने पनि बजेट भाषणमार्फत सार्वजनिक गरेका छन् ।


१५ जेठ २०७९, आइतवार १६:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु