punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

स्थानीय चुनावमा सहभागी उम्मेदवारसँग निर्वाचन कार्यालयले माग्यो खर्च विवरण

Chaupati
safha napa

वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा सहभागी उम्मेदवारलाई खर्च विवरण बुझाउन प्रदेश निर्वाचन कार्यालयले सूचित गरेको छ। आईतबार कार्यालयले एक सूचना जारी गर्दै निर्वाचनका उम्मेदवार तथा निजका प्रतिनिधिलाई निर्वाचन खर्च विवरण उपलब्ध गराउन सूचित गरेको हो।

निर्वाचन कार्यालयले सम्पूर्ण नगरपालिकारगाउँपालिकामा विभिन्न पदमा उम्मेदवार बनेकाहरुले आफूले गरेको निर्वाचन खर्चको विवरण मत परिणाम आएको ३० दिनभित्र बुझाउन आग्रह गरेको छ। साथै तोकिएको समयावधिभित्र खर्च विवरण नबुझाउने उम्मेदवारलाई कानूनबमोजिम कारबाही हुने समेत जनाइएको छ।


१५ जेठ २०७९, आइतवार १३:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु