punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रोयल होटल एण्ड गेष्ट हाउस सञ्चालनमा

Chaupati
safha napa

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर- १४ डिपोबजार फूलवारीमा रोयल होटल एण्ड गेष्ट हाउस सञ्चालनमा आएको छ । फूलवारीमा मंगलबार एक कार्यक्रमका बिच होटलको उद्घाटन गरिएको हो ।

१२ लाखको लगानीमा होटल सञ्चालनमा आएको सञ्चालक अक्कल भण्डारीले बताए । अन्य होटलको तुलनामा सुविधा सम्पन्न रहेको उनले बताए ।

 


२० वैशाख २०७९, मंगलवार १७:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु