punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डिलाशैनी गाउँपालिकाको अध्यक्षमा एमाले छोडेका जोशीको स्वतन्त्र उम्मेदवारी

Chaupati
safha napa

बैतडीको डिलाशैनी गाउँपालिकाको अध्यक्षमा सन्तोषप्रकाश जोशीले स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेका छन्। डिलाशैनी–७ धामी गाउँमा एक सभा आयोजना गर्दै जोशीले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन्।

युवा नेता जोशीले पार्टी छोडेर स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेको बताएका छन्।


२७ चैत २०७८, आइतवार १७:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु