कैलालीको धनगढीमा एक पुरुषको शव फेला
कैलालीमा एक जनाको शव फेला परेको छ। धनगढीको मोहनापुल–अत्तरिया ६ लेन सडक अन्तरगत भन्सार कार्यालय अगाडि एक पुरुषको शव फेला परेको हो।
आज विहान फेला परेको शवको पहिचान खुलेको छैन। प्रहरी टोली अहिले घट्ना स्थलमै रहेर अनुसन्धान गरिरहेको छ ।
२७ चैत २०७८, आइतवार ११:३५ बजे प्रकाशित













