punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

फेरि लाख कट्यो सुनको भाउ

Chaupati
safha napa

सुनको मूल्य फेरि एक लाख प्रतितोला नाघेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन फेरि आठ सय रुपैयाँ प्रतितोला बढेर १ लाख ३ सय रुपैयाँ पुगेको हो।

तेजाबी सुन पनि ९९ हजार ८ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन छापावाल सुन ९९ हजार ५ सय र तेजाबी सुन ९९ हजार प्रतितोला मूल्यमा कारोबार भएको थियो।

चाँदी पनि २० रुपैयाँले महंगो भएको छ। आज चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भएको संघले जनाएको छ। अघिल्लो दिन चाँदी १३ सय ७५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।

 


८ चैत २०७८, मंगलवार १२:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु