punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चितवन कांग्रेसको सभापतिमा कोइराला निकट खनाल सर्वसम्मत

Chaupati
safha napa

नेपाली कांग्रेस चितवनको सभापतिमा डा शेखर कोइरालानिकट राजेश्वर खनाल निर्वाचित भएका छन् ।

पहिलो चरणको मतदानमा पाँच उम्मेदवारमध्ये कसैले पनि जितका लागि आवश्यक पर्ने ५० प्रतिशतभन्दा धेरै मत नल्याएपछि दोस्रो चरणको मतदानको तयारी भएको थियो । तर, देउवा निकट प्रतिस्पर्धी मिलनबाबु श्रेष्ठले मैदान छाडेपछि खनाल सर्वसम्मत सभापति भएका हुन् ।

पहिलो चरणमा खनालले ७ सय ४६ मत पाएका थिए भने श्रेष्ठले ६ सय ६२ मत पाएका थिए ।


२१ फागुन २०७८, शनिवार १७:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु