नेपाली काँग्रेस अछामको सभापतिमा तीन जनाको उम्मेदवारी

नेपाली काँग्रेस अछामको जिल्ला सभापतिमा तिन जनाले उम्मेदवारी दिएका छन्।

सभापति पदका लागि पूर्वसभापति पुष्पबहादुर शाह, वर्तमान सभापति भरतकुमार स्वाँर र नेविसंघ अछामका पूर्वअध्यक्ष राजन कुवँरले सभापतिमा उम्मेदवारी दिएका छन्। अधिवेशनका उम्मेदवारहरूको मनोनय प्रक्रिया सकिएको हो।

पार्टीको निर्वाचन समितिले जिल्ला अधिवेशनबाट निर्वाचित हुने कार्यसमिति र महासमिति सदस्यहरूको अन्तिम नामावली प्रकाशन गरेको बताएको हो ।


२० फागुन २०७८, शुक्रवार २१:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु