गोपाल हमालको मेयरको उम्मेदवारी घोषणामा यस्तो देखियो ( फोटो फिचर)
गोपाल हमालले धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।

बिहीबार एक कार्यक्रमकाबीच उनले धनगढीलाई विकासको मोडल बनाउने सपना पूरा गर्न आफूले मेयरमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।






१९ फागुन २०७८, बिहीवार १३:०८ बजे प्रकाशित













